राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेकाे पार्टीकाे आकस्मिक रुपमा बसेकाे पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्ताे निर्णय गरेकाे हाे।
राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै सरकारबाट बाहिरिने निर्णय भएकाे हाे।