बिहिवार, आश्विन २२ गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै

सोमवार , फाल्गुण १५, २०७९

काठमाडौं। संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार