बिहिवार, आश्विन २२ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै

बुधवार , फाल्गुण १७, २०७९

काठमाडाै‌ । प्रतिनिधिसभाको बैठक बस्दैछ । 

आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार