बुधवार, आश्विन १४ गते २०८३

यूएईविरुद्ध पहिलो ओभरमै करणले लिए विकेट

बिहिवार , फाल्गुण १८, २०७९

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध करण केसीले पहिलो ओभरमा एक विकेट लिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार