बुधवार, आश्विन १४ गते २०८३

पपुवा न्युगिनीले युएईलाई हरायो, नेपाललाई फाइदा

आइतवार , फाल्गुण २१, २०७९

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएई पपुवा न्युगिनीसँग पराजित भएको छ । 

आइतबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा पपुवा न्युगिनीले युएईलाई ५ विकेटले हराएको हो । 

युएईले २६.२ ओभरमा अलआउट हुँदै दिएको ९६ रनको लक्ष्य पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।  युएईको पराजयसँगै नेपाललाई फाइदा पुगेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार