बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिगमा दुई खेल हुँदै

मंगलवार , फाल्गुण २३, २०७९

काठमाडौं । सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यी दुवै नव प्रवेशी क्लब हुन्। 

च्यासल मैदानमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार