बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ [फोटोफिचर]

बिहिवार , फाल्गुण २५, २०७९

काठमाडौं । मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी छ ।

राष्ट्रपतिका उम्मेदवारद्धय ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।

बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । 

‘बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन ।’

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ । 

333363737_2237355573319801_7761081670293528369_n---Copy.jpg1678337785.jpg

332967588_948198069505274_6341731282214282795_n---Copy.jpg1678337782.jpg332748066_5899103950167239_7299980287840057680_n---Copy.jpg1678337781.jpg332239883_595508592442054_6664558350403068555_n.jpg1678337776.jpg332543518_226630336496200_576087183528614586_n---Copy.jpg1678337776.jpg331234056_1692684327817931_2502062119322098926_n---Copy-2-.jpg1678337774.jpg331302610_910377873518192_7963526698772792451_n---Copy---Copy.jpg1678337773.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार