आइतवार, श्रावण २४ गते २०८३

केजीएस एक्स फ्याक्टर डन्समा लिदिया उत्कृष्ट

सोमवार , फाल्गुण २९, २०७९

काठमाडाैं। केजीएस एक्स फ्याक्टर डन्स प्रतियोगितामा लिदिया तामाङ उत्कृष्ट बनेकी छिन्।

गत मंगलबार काठमाडाैं ग्लोबल स्कुलले आयोजना गरेको कार्यक्रममा कक्षा ७ मा अध्ययनरत लिदियाले प्रथम स्थान हासिल गरेकी हुन्।

योसंगै उनले ट्रफी र मेडल प्राप्त गरेकी छिन्। यस्तै जाेस्ना थापामगरले दृतिय र कृष्टिना मगरले तृतिय स्थान हासिल गरिन्। 

स्कुलले हरेक बर्ष नृत्य अभिनय, गायन, नाटक, कुकिङ, तथा पब्लिक स्पीकिङमा प्रतिस्पर्धा गराउदै आएको छ । 

नृत्यको निणर्यकमा भने कलाकारहरु सरोज प्रजा, सन्तोष पन्त र कमल के क्षेत्री रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार