बिहिवार, आश्विन २२ गते २०८३

बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

बुधवार , चैत्र ८, २०७९

हेटौडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार