बिहिवार, आश्विन २२ गते २०८३

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार , चैत्र १०, २०७९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 

आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार