बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

सोमवार , चैत्र १३, २०७९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । 

बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइने बुझिएको छ ।

 

कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार