बुधवार, आश्विन १४ गते २०८३

रूसी र बेलारूसी खेलाडीहरू तटस्थरूपमा प्रतिस्पर्धा गर्नसक्ने

बुधवार , चैत्र १५, २०७९

एजेन्सी । ओलम्पिक प्रमुखहरूले मङ्गलबार रूसी र बेलारूसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिस्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् ।

आईओसीका अध्यक्ष थोमस बाचका अनुसार आईओसीले अन्तरराष्ट्रिय महासङ्घ र अन्तरराष्ट्रिय खेलकुद कार्यक्रम आयोजकहरूलाई “रूसी वा बेलारूसी पासपोर्ट भएका खेलाडीहरूले व्यक्तिगत तटस्थ एथलीटको रूपमा मात्र प्रतिस्पर्धा गर्नुसक्ने छन् ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार