शुक्रवार, आश्विन १६ गते २०८३
नीति तथा कार्यक्रम

'२० प्रतिशत महंगो भएपनि स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने'

शुक्रवार , जेठ ५, २०८०

काठमाडौं। सरकारले आगामी बजेटमार्फत स्वदेशी वस्तु उत्पादनको नीति लिने भएको छ ।

संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारले नीति लिएको बताए ।

‘उद्योगमा निर्वाध विद्युत प्रवाह गरिनेछ । स्वदेशी वस्तु प्रयोग गर्नका लागि मेक इन नेपाल र मेड इन नेपाललाई सहयोग गरिनेछ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार