बिहिवार, आश्विन १५ गते २०८३

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले गरे राजीनामाको घोषणा

आइतवार , श्रावण १०, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)मा राजीनामा बुझाउन लागेको जानकारी दिएका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार