बुधवार, आश्विन २१ गते २०८३

सुनवाई समितिमा कार्यबहाक प्रधानन्यायधीश कार्की उपस्थित हुदैँ

बिहिवार , जेठ ३२, २०८०

काठमाडौं । संसदीय सुनवाई समितिले न्यायधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । 

सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजाे छलफल गरेकाे थियाे ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार