बिहिवार, आश्विन १५ गते २०८३

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख [पूर्णपाठ]

शुक्रवार , आषाढ १, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ ।  ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रस्तुत गरेका हुन्  ।

यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

पूर्णपाठ-

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार