बुधवार, आश्विन २१ गते २०८३

समाजवादी मोर्चाको घोषणा सोमबार गर्ने सहमति

आइतवार , आषाढ ३, २०८०

काठमाडौं। समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो । 

राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार