बिहिवार, आश्विन १५ गते २०८३

घट्यो सार्वजनिक यातायातको भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

सोमवार , श्रावण १, २०८०

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । 

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ । 

सूची हेर्नुस् 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार