बुधवार, आश्विन १४ गते २०८३

इराक माथी टर्कीको ड्रोन आक्रामण, तीनको मृत्यु

शनिवार , श्रावण २७, २०८०

इस्तानबुल । टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । 

इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ । 

विदेशी मिडियाका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन्। 

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्य सहित तीन जनाको मृत्यु भएको थियो। विदेशी सञ्चारमाध्यमका अनुसार उत्तरी इराकमा कुर्द लडाकूहरू विरुद्ध यो हप्ता पाँचौं ड्रोन हमला हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार