बुधवार, आश्विन २१ गते २०८३

सुन प्रकरण र संसद अबरोधबारे एमालेले बिशेष पत्रकार सम्मेलन गर्दै

आइतवार , श्रावण २८, २०८०

काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे बिशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रिय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । 

वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रिय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले जानकानरी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार