बुधवार, आश्विन २१ गते २०८३

सघीय मामिलामन्त्री अनिता देवीले लिइन् सपथ

सोमवार , श्रावण २९, २०८०

काठमाडौं। जनमत पार्टीकी अनिता देवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छिन्। सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए।

हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई  हटाएर साहलाई मन्त्री नियुक्त गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार