बुधवार, आश्विन २१ गते २०८३

दुईवटा संसदीय समितिका बैठक बस्दै

शुक्रवार , भाद्र १, २०८०

काठमाडौं । आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ । 

बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् । 

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । बिद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार