बुधवार, आश्विन २१ गते २०८३

फेसबुकमा अलबिदा लेखेर वडाध्यक्षले गरे आत्महत्या

शनिवार , भाद्र २, २०८०

गुल्मीको मुसिकोट नगरपालिका- ८ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस अलबिदा लेखेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

शुक्रबार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घिमिरे नेपाली कांग्रेसका नेता समेत हुन् ।

dfdfdf.JPG

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार