बुधवार, आश्विन २१ गते २०८३

राष्ट्रपति पौडेल र रक्षामन्त्री खड्काबीच भेट

मंगलवार , भाद्र १२, २०८०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेट भएको छ। 

सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्काले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। 

भेटमा खड्काले राष्ट्रपति पौडेलसँग देशको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको बताइएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार