बुधवार, आश्विन २१ गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

मंगलवार , भाद्र १२, २०८०

प्रतिनिधिसभा बैठक बस्दै छ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । 

संघीय संसद्‌ सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।

साथै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार