शनिवार , भाद्र १६, २०८०
Shares
काठमाडौं। नेपाल प्रहरीका १२० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूची-