बुधवार, आश्विन २१ गते २०८३

ग्राण्डी अस्पतालले भन्यो - मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको हो

बिहिवार , भाद्र २१, २०८०

काठमाडौं । ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा उनको आज विहान ०७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । 

null

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार