मंगलवार, आश्विन २० गते २०८३

निजामती सेवा दिवस : यी हुन् ४० उत्कृष्ट कर्मचारी

शुक्रवार , भाद्र २२, २०८०

काठमाडौं।सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । 

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार