बिहिवार, आश्विन १५ गते २०८३

तमोर-मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई शुक्रबार

बुधवार , भाद्र २७, २०८०

काठमाडौं।  १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई शुक्रबार हुने भएको छ।

विद्युत नियमन आयोगले स्पार्क हाईड्रोइलेक्ट्रिक लिमिटेडद्धारा प्रर्वधित सो आयोजनाको खरिद विक्रिदर निर्धारण तथा विद्युत खरिद सहमतिका लागि नेपाल विद्युत प्राधिकरणमा पेश भएको निवेदनमाथि सार्वजनिक सुनुवाईको आयोजना गरेको हो। 

आयोगले त्यसका लागि उपभोक्ता, उद्योगी व्यवसायी, स्थानीय वासिन्दा, प्रतिनिधिमुलक संस्थाहरु तथा सरोकारवालाहरुलाई उपस्थितिका लागि आह्वान गरेको छ।  कार्यक्रम शुक्रबार दिउँसो १२ देखि १ बजे आयोगको कार्यालय सानो गौचरण काठमाडौंमा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार