मंगलवार, आश्विन २० गते २०८३

बालेन शाह विश्वका उदीयमान नेताको सूचीमा

बिहिवार , भाद्र २८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा परेका छन् ।विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् । 

शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको म्यागेजिनले उल्लेख गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार