मंगलवार, आश्विन २० गते २०८३

प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै

मंगलवार , आश्विन ९, २०८०

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दै छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार