मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रियसभा बैठक सर्‍यो

मंगलवार , आश्विन ९, २०८०

काठमाडौं । आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । 

१२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ । 

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमााम बस्न नसक्ने भएकाले बैठक सारिएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार