मंगलवार, आश्विन २० गते २०८३

संखुवासभाका कांग्रेस जिल्ला सभापति खड्काले दिए राजीनामा

बुधवार , आश्विन १०, २०८०

काठमाडौं । संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन् ।

बुधबार  पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा पत्र बुझाएका हुन् ।

आफू प्रतिनिधिसभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारणले सभापतिबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार