बिहिवार, आश्विन १५ गते २०८३

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

शनिवार , आश्विन १३, २०८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

nigam_rate1696087945.jpeg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार