मंगलवार, आश्विन २० गते २०८३

कोशी प्रदेशसभा बैठक बस्दै

बुधवार , आश्विन १७, २०८०

 कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, विराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेशन बुधबार १ बजेका लागि बोलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार