बिहिवार, आश्विन १५ गते २०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य

आइतवार , आश्विन २८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

oin nigam notic1697379089.jpeg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार