बिहिवार, आश्विन १५ गते २०८३

एन्फा प्रवक्ता किरण राईद्वारा राजीनामा

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

एन्फा केन्द्रीय सदस्य राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट  दिएको राजीनामा पत्र बुझाएका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार