मंगलवार, आश्विन १३ गते २०८३

ओली र नेपाल भेट्दै, समय र स्थानको टुंगो छैन

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। पार्टीका २ वटै समूहमा छलफल गरेर विघटित कार्यदल तहमा छलफल भएपछि आज अध्यक्ष ओलीलाई  भेट्न नेपाल तयार भएका हुन्।

भेट हुने भए पनि समय र स्थान भने टुंगो लागि सकेको छैन्। कुनै नाटकीय परिवर्तन नभए अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट हुने र समय र स्थान उहाँहरुको सचिवालयले मिलाउने नेता सुवास नेम्बाङले बताए।

 


 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार