काठमाडौँ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गरिँदै छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्न लागेको हो । केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ ।