मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री ओली आज रुपन्देही जाँदै

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदै छन् । रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली त्यस तर्फ जान लागेका हुन्।

सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ। दीक्षान्त समारोहमा २८९ जनालाई दीक्षित गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार