मंगलवार, आश्विन २० गते २०८३

रवि लामिछानेको आज पनि बयान

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (आइतबार) पनि बयान लिइँदैछ।

आज पनि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौँमा बयान लिन लागिएको हो। पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको बयान शुक्रबार पनि लिइएको थियो।

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार