बिहिवार, आश्विन १५ गते २०८३

घट्यो सुनको मूल्य

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार