काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।उनले २ हजार ९०२ मत पाउँदै उनी विजयी भएकी हुज् ।
कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । अहिले भने रास्वपाको उदय भएको छ ।