मंगलवार, आश्विन २० गते २०८३

ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

मंगलवार , मंसिर १८, २०८१


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । 

मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच भएको भेटवार्तामा उनले लीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । चिनियाँ प्रधानमन्त्रीले अनुकूल समयमा नेपाल आउने बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार