मंगलवार, आश्विन २० गते २०८३

चीनको घोषणा : नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने

मंगलवार , मंसिर १८, २०८१


काठमाडौँ । नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।

यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार