मंगलवार, आश्विन २० गते २०८३

रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ ।  सहकारी ठगी मुद्दामा पर्सा प्रहरीले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति पाएको छ ।

जिल्ला अदालत, पर्साले रविसहति १४ लाई पक्राउ गर्न अनुमति दिएको हो । पक्राउ अनुमतिप्राप्त रवि र छवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भएका कारण उनीहरूलाई पर्सामा उपस्थित गराइदिन बिहीबार पत्राचार गरिने जनाइएको छ । 

रविको अहिले चितवनमा बयान चलिरहेको छ । उनलाई चितवनको बयानलगत्तै वीरगन्ज लगिने भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार