काठमाडाैं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को अठाराैं र उन्नाइसाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ ।