मंगलवार, आश्विन २० गते २०८३

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि

बुधवार , मंसिर २६, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बस्ने भएको हो। बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने नेताहरूले बताएका छन् ।

भोलिसम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार