बुधवार, आश्विन १४ गते २०८३

काठमाडौं आइपुगे 'लिजेन्ड क्रिकेटर' ब्रायन लारा

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । वेस्ट इन्डिजका ’महान’ क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । शुक्रबार बिहान सवा ९ बजे उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । 

आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार