बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य स्थिर

मंगलवार , पौष ९, २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार